काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता भएको बताएका छन्। थपलियाले आज मंगलबार मध्यान्ह नेकपा केन्द्रीय कमिटी पुनर्गठन भएको पत्र दर्ता भएको जानकारी दिए।
हिजो सोमबारको मितिमा पुनर्गठन भएको पत्र आएको उनले बताए। पुस १ गते नै आयोगमा यस्तोे पत्र दर्ता भएको कुरामा भने कुनै सत्यता नरहेको थपलियाले बताए।





प्रतिक्रिया