देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षको संसदीय दल नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ । संसद भवन, नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले माधवकुमार नेपालको प्रस्तावमा दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकमा दुवै सदनका गरि एकसय १० भन्दा बढी सांसद उपस्थित रहेको सहभागी एक सांसदले बताए । दाहाल-नेपाल समुहले ओलीलाई मंगलबार नेकपाको अध्यक्षबाट हटाउदै माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।