देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु

देशान्तर

काठमाडौ प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आज बिहीबार १ बजे केन्द्रीय समितिको बैठक बस्नुअघि स्थायी समिति बैठक सुरु भएको हो।

स्थायी समितिको सो बैठकले पार्टी महासचिव र अन्य नेताहरुको प्रमुख कार्यविभाजन तोक्ने संभावना रहेको बताइएको छ। स्थायी समितिको सो प्रस्तावलाई केहिबेरमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने कार्यक्रम रहेको बैठकस्थलमा रहेका एक नेताले बताए।

पार्टी महासचिवमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई बनाउनेबारे नेताहरुबीच समझदारी बनिसकेको बताइएको छ।