देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिमका प्रदेशका भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

देशान्तर

कैलाली – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

कैलाली- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।