काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल दाहालको सामान्य कार्यकर्ता मात्र भएको बताएका छन् ।
नेकपाको ओली पक्षले आयोजना गरेको सुदूरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालको बारेमा धेरै टिप्पणी गर्दिन भन्दै ओलीले माधव नेपाल दाहालको सामान्य कार्यकर्ता मात्र भएको बताए ।
नेपालले आफुलाई पद चाहिदैन भन्ने तर दाहालसँग मिलेर दोस्रो अध्यक्ष लिएको भन्दै व्यंग्य गरेका छन् ।





प्रतिक्रिया