देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्ध काठमाडौँमा लालटिन बालेर प्रदर्शन

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–माधव पक्षका अनेराश्ववियूको केन्द्रीय कमिटीले विरोध प्रदर्शन गरेका हुन्।

विद्यार्थीले दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खैरु भन्दै सडकमा निस्किएका हुन्। विद्यार्थीले काठमाडौंको माइतिघरमा दिउसै लालटिन बालेर प्रदर्शन गरेका हुन्।