देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

देशान्तर

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।