देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब ओलीसँग एकताको कुनै सम्भावना छैन : प्रचण्ड

देशान्तर


काठमाडौ – दाहाल .नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।


आज बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा दाहालले ओली यतिबेला आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले तत्काललाई एकताको कुनै सम्भावना नरहेको बताएकाहुन् ।


अध्यक्ष दाहालले यहाँसम्म राजनीतिक परिस्थिति कसरी आइपुग्यो र अबको रणनीति के हुन्छ भन्ने विषयमा आफ्नो पार्टीले श्वेतपत्र नै जारी गर्ने तयारी गरिरहेको जानकारी पनि दिए ।