सुर्खेत – नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले तीनदिने स्पष्टिकरणको जवाफ दिने आँट ओलीले नगरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।
नेपालले ओलीले कम्युनिस्टको नाम बर्बाद गरेको आरोप लगाउंदै ओलीको कदमविरुद्ध जनसागर उर्लिएको भन्दै ओली समुहमा गएकाहरुलाई फर्कन आह्वान समेत गरे।





प्रतिक्रिया