देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘चल्यो मायाको बतास’ सार्वजनिक (भिडियोसहित)

देशान्तर

काठमाडौं गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको नयाँ गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ।

यो गीतमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय रहेको छ। हरि उप्रेतीले लेखेको गीतमा विकाश चौधरीले संगीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्।