देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेरधन दम्पत्तिलाई बधाई दिन पुगे प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । विवाहबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छ्न । मुख्यमन्त्री राई आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन् । मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता पनि हुन् ।

तस्बिरः सूर्य थापा/प्रधानमन्त्रीका प्रेस सल्लाहकार