देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुमन बैरागीको ‘गालैको कोठीमा’ सार्वजनिक

देशान्तर

काठमाडौं – गीतकार सुमन बैरागीको शब्द रहेको गीत ‘गालैको कोठीमा’ सार्वजनिक भएको छ । गायिका रुचि घिमिरको स्वर रहेको गीतमा भीम बिसीको संगीत छ । गीतको संगीत संयोजन पुष्कर सुनुवारले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा अन्जु विश्वकर्मा, सन्तोष मगराती, रोबर्टसिंह बडैलाको अभिनय देख्न सकिन्छ । सिलन लम्सालको सम्पादन रहेको भिडियोकोद जी.बी.आग्रीले निर्देशन गरेका हुन् ।