देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाले बनायो महाधिवेशन आयोजक समिति

देशान्तर

काठमाडौं – राप्रपाले महाधिवेशनका लागि आयोजक समिति गठन गरेको छ ।

वैशाख तेस्रो साता काठमाडौंमा हुने महाधिवेशनका लागि अध्यक्षहरू कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन मुल आयोजक समिति गठन भएको हो ।

समितिमा दुई सचिवालयका प्रमुख, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहने गरी महाधिवेशन मुल आयोजक समिति गठन गरेको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।