देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति पार्टी कार्यालय सानेपामा

देशान्तर

काठमाडौ । दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय सानेपामा राखिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायतले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यलयमा नेतारकार्यकर्ताको घुइँचो छ। यसअघि उनको निवासमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। अब अन्तिम संस्कारको लागि पशुपति आर्यघाटमा लगिँदै छ।