देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि , ९३ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७ सय ४५ को पिसिआर परीक्षण गर्दा ८५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्

यही समयमा ९३ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। संक्रमणको कारण यो समयमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ।

हाल देशभर १ हजार २ सय ८८ जना संक्रिय संक्रमित रहेको बताइएको छ भने ५९ जना क्वारेन्टाइनमा रहेको बताइएको छ।