देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

देशान्तर

काठमाडौँ नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। राजधानीको एक होटलमा उनीहरुको बैठक सुरु भएको हो।

शनिबारको बैठकबाट देशव्यापी कार्यक्रमको घोषणा गर्ने तयारी यो पक्षले गरेको छ।

यो पक्षका नेता योगेश भट्टराईले पार्टीको सदृढिकरणका लागि राष्ट्रव्यापी अभियानको घोषणा गर्ने तयारी भएको जानकारी दिए।