देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार बनाउने विषयबारे छलफल हुने बताइएको छ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुंगोमा पुग्न सकेको छैन। बैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ।