देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साउथ एसियन अमेरिकनको भर्चुअल बैठकमा सोमनाथ घिमिरे वक्ता

देशान्तर

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी बहिनी माया ह्यारिस लगायत साउथ ऐसियन अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरुसॅंगको भर्चुअल मिटिगंमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे यहि आउॅंदो मे महिनाको ६ तारिख, न्युयोर्कको बेलुका ८ बजे र नेपालको समय मे महिनाकै ७ तारिख बिहान ५:४५ मा वक्ताको रुपमा प्रस्तुत हुने भएका छन्।

अध्यक्ष घिमिरेले बाईदेन–ह्यारिस २०२० को चुनावि अभियानमा न्युयोर्कको क्याम्पेन अर्गनाईजर भएर काम गरिसकेका छन्। घिमीरे अमेरीकामा रहेर लामो समयदेखी समाजीक कार्यमा सक्रीय रहँदै आएका छन् । पछील्लो समय कोभीडले अप्ठेरोमा रहेका नेपाली हरुको सहयोगका लागी अमेरीकी निकायसँग समन्वय गरेर काम गर्दै आएका छन् ।