देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

देशान्तर

जनकपुरधाम – प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिइएको हो।

प्रदेश सरकारले जारी गरेको सूचना अनुसार कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको गरिएको छ।