देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गर्दै

देशान्तर

काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।