देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा प्रधानमन्त्रीलाई

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छिन्।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रालयको जिम्मा दिइएको हो ।