देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी बैठक सुरु

देशान्तर

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक शनिबार दिउँसो सुरु भएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार सहभागी छन्।

त्यस्तै, महामन्त्री सशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा ।प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, रामशरण महत पनि बैठकमा सहभागी छन्।

त्यस्तै, मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रकाशमान सिंह, रमेश लेखक,अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ पनि बैठकमा सहभागी छन्।