काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।
‘फरार रहेको भनिएका’ गच्छेदार बुधबार अदालतमा हाजिर भएका हुन् । अदालतमा उहाँको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।
यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको जनाएको थियो ।





प्रतिक्रिया