देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार प्रवेश

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । शुक्रबार बिहान ९स्५७ बजेको साइतमा बालुवाटार सरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आफ्नै निवास बुढानिलकण्ठमा बस्दै आएका थिए । सरकारबाट बहिर्गमन भएका केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्रीको सरकार निवास बालुवाटार छोडेका थिए ।