काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । डा। भट्टराई निवास टोखामा शुक्रबार विहान भेटवार्ता भएको हो ।
विप्लवसँग नेकपाका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलापनि भेटवार्तामा सहभागी रहेका थिए । विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।





प्रतिक्रिया