देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता, ओली सरकारले गरेका नियुक्ती खारेज गर्ने सहमती

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

मंगलवार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्षदाहालबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ । यसअघि देउवा सरकारले ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ९ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।