देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी

देशान्तर

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्।

केन्द्रीय कमिटीको जारी बैठकले २२ सांसदलाई सर्वोच्चको आदेश आकर्षित नहुने गरी बुधबार स्पष्टीकरण मागेको थियो। गुटगत गतिविधि गरेको र विपक्षी गठबन्धनलाई सघाएको विषयमा सांसदहरुसँग जवाफ माग गरिएको छ।

२४ घण्टे स्पष्टीकरण मागिएपछि अहिले जवाफ दिनका लागि नेपाल पक्ष छलफलमा जुटेको छ