देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेशले लगायो तीन मन्त्रीको टुंगो,१ बजे सपथ

देशान्तर

पोखरा – गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।