देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीच दुई घण्टा लामो भेटवार्ता भएको हो ।

उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीलतनिवासमा भेटवार्ता भएको स्रोतले जनाएको छ । भेटवार्ताका के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।