काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँण तथा नेपालका लागी अमेरिकी राजदूत र्यान्डी बेरीबीच सोमबार भेटवार्ता भएको छ।
नेपाल—अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको र सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राजदूत र्यान्डीले पाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने बताए।
सिंहदरबार स्थित गृहमन्त्रालयमा भएको भेटमा सरकारको तत्कालीन प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने कुराकानी भएको मन्त्री खाँणले बताए।
बिभिन्न क्षेत्रमा सहयोग पुर्याएकामा धन्यबाद दिदै अमेरीकी सरकारले गर्दै आएको साहयताको मंत्री खांणले प्रशंसा समेत गरेका छन्।

प्रतिक्रिया