काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ लिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । पौडेलले आजै जिम्मेवारी सम्हालेका छन् ।
सपथ ग्रहण प्रधानमन्त्री देउवाले मंगलबार राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । कोरोना महामारीको कारण राष्ट्रपति कार्यालयलमा सपथ ग्रहण कार्यक्रम स्थगन गराएको छ ।





प्रतिक्रिया