देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ ।