देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठाकुर पक्षकाे चार जिल्लामा विस्तारित बैठक आज

देशान्तर

जनता समाजवादी पार्टी ,नेपाल (जसपा) को महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ ।

ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक आयोजना गरिएको हो ।

बैठकलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला जाँदैछन् ।

सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी , निर्जला राउत, बरामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले विस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।