देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

के छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ? (पूर्णपाठ)

देशान्तर

काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि तयार गरिएको न्यूनतम् साझा कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताहरूको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम बाचन गरिरहेका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि उपस्थित छन् ।

पूर्णपाठ :-