देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा केन्द्रीय कमिटी बैठक बस्दै

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टीको (जसपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । मंगलबार दिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिए ।

सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।