देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

देशान्तर

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै छन्।

आज दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको एमाले भक्तपुरका सांसद महेश बस्नेतले जनाकारी दिए।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा विशेष सम्बोधन गर्ने बस्नेतले बताए।