देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

देशान्तर

युरोपियन च्याम्पियन्स लिगको समुह चरणमा नै पावरहाउस टिम बार्यन र बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी भिड्ने भएका छन । यस्तै इन्टर मिलान र रियल मड्रिड विच पनि समुह चरणमा नै भेट हुने भएको छ ।

युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको समुह विभाजन गर्दा एट्लेटिको मड्रिड र लिभरपुल एकै समुहमा परेका छन । यस्तै चेल्सी र युभेन्टसपनि एकै समुहमा परेका छन ।

यूइएफएको हेडक्वाटरमा भएको ड्र मा युरोपका पावरहाउको भिडन्त यसपटक समुह चरणमा नै देख्न पाइने भएको छ ।

सहभागि टिमलाई चार पोर्टमा विभाजना गरिएको थियो । जसमा एक पोर्टमा आड टिमलाई राखिएको थियो । त्यसबाट आठ समुहमा टिमलाई छानिएको थियो ।

यस्तो छ समुह विभाजन

समुह एः म्यानचेस्टर सिटी, पीएसजी, लाइपजिक, क्लव ब्रर्ग

समुह बीः एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

सुमह सीः स्पोर्टिङ सिपी, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास

समुह डीः इन्टर मिलान, रियल मड्रिड, साख्तर डोनेस्क, सेरिफ

समुह ईः बार्यन म्युनिख, बार्सिलोना, बेनफिका, डाइनामो किएभ

समुह एफः भिल्ला रियल, म्यानचेस्टर युनाइटेड, एट्लान्टा, योङ ब्याइज

समुह जीः लिल, सेभिया, साल्सबर्ग, उल्फ्सबर्ग

समुह एचः चेल्सी, युभेन्टस, जेनित, माल्मो