देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सभापतिमा युवा नेता कल्याण गुरुङको उम्मेदवारी घोषणा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । मंसिर ९(१३ मा कांग्रेस महाधिवेशन तय भएको छ ।

महाधिवशेन मिति नजिकिएसँगै कांग्रेसमा उम्मेदवारी दिनेहरू बढ्न थालेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा चुनाव लड्ने तयारी गर्दै सम्पर्क कार्यालय खोलेका छन् ।