देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्माण व्यवसायी शाही ६ करोड चेक बाउन्स मुद्दामा पक्राउ

देशान्तर

काठमाडौं स् ६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार एक एक निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्धिसाई कन्ट्रक्नसका सञ्चालक दीपेन्द्र शाही छन्। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आज बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।

उनले ठेक्का दिएर काम दिएका व्यक्तिहरुलाई त्यसवापतको रकम भनेर दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। पीडितले काठमाडौं परिसरमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए।