देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

देशान्तर

काठमाडौं – प्रतिनिधिसभाको आज (आइतबार) को दोस्रो बैठकमा नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । १५ मिनेटको स्थगनपछि सूचारु भएको बैठमा एमाले सांसदले नाराबाजी गरिरहेका छन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् । संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाइरहेका छन् ।