देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख र वरिष्ठ नेता खनालबीच भेटवार्ता

देशान्तर

काठमाडौं स् पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। खनालनिवास डल्लुमा उनीहरूबीच एक घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो। भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन्।