देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटार जग्गा प्रकरणमा माधव र बाबुरामविरुद्धको मुद्दामा आज फैसला नहुने

देशान्तर

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले आज गर्ने भनिएको फैसला नहुने भएको छ ।

गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि कात्तिक १५ गते आज तोकेको थियो । इजलासले बहस नोटसमेत मगाउने गरी आजका लागि तोकेको थियो ।

ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले आज फैसला नहुने भएको हो ।