देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस ४ गते उधौली र धान्‍य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा

देशान्तर

काठमाडौं – सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्‍यापु दिवस(धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

गृहमन्त्रालयको विज्ञप्ति