देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य ओरालो लाग्यो

देशान्तर

काठमाडौँ – बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। गत दुई दिनदेखि सुनको मूल्यमा गिरावट देखिएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।