काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ५५० प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) बढुवा गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको निणर्यअनुसार सोमबार ५५० प्रहरी हवल्दारलाई सोही समूहतर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा नियुक्ति गरिएको प्रहरी नायव उपनिरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
उनले दर्ज्यानी चिन्हद्वारा सु(शोभन समेत गराउन सम्बन्धित कार्यालय निर्देशन दिएको बताए।





प्रतिक्रिया