काठमाडौ – काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्दै नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनएको छ। यससँगै कूल सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।





प्रतिक्रिया