देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेकोमा अडिएको पाटन बस्ती (फोटो फिचर)

देशान्तर

काठमाडौं – २०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो। बस्ती बस्तीमा नयाँ नयाँ घर बने। भूकम्पले उपत्यकाका विभिन्न ऐतिहासिक क्षेत्रमा व्यापक क्षति बनायो। क्षति हुने क्षेत्रमध्ये एक हो ललितपुर।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको ललितपुर पाटनका पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन। कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसकेको छ। भूकम्प गएको ६ वर्षपछि पनि ललितपुर अझै टेकोमा अडिएर आफ्नो अस्तित्व जोगाउन कसरत छ।​

 

तस्वीर न्यूज एजेन्सी नेपाल