देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

देशान्तर

काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।