देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झण्डै ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

देशान्तर

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा आज बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट ५ किलो सुन बरामद भएको हो ।

झ्याङ ली नामक चिनियाँ नागरिकबाट सो परिणाममा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।