देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्तव्यस्त सडक, जताततै पार्किङ्ग (फोटोफिचर)

देशान्तर

काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ ।

अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले शहरको सौन्दर्य पनि नासिदै जान थालेको छ। सहर भित्रका सडक,फुटपाथ,खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ।

सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अब्यबस्थित)को सास्ती महानगरबासिले दैनिक भोगिरहेका छन्।
यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटोपत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगी लिएको प्रतिनिधि तस्वीरहरु शनिवारको फोटो–फिचरमा।